काठमाडौं । सरकारले सरकारले ८ भागमा विभाजन गरेर विभिन्न वर्गलाई सामाजिक सुरक्षा भत्ता दिने गरेको छ।
सामाजिक सुरक्षा भत्ताका कार्यक्रमबाट चालु आर्थिक वर्षमा ३५ लाखभन्दा बढी नागरिक लाभान्वित भएका छन । चालु वर्षमा सामाजिक सुरक्षा भत्ता दिनको लागि एक खर्ब १६ अर्ब रूपैयाँ बजेट छुट्ट्याएको छ।
गत आर्थिक वर्षको अन्तिमसम्मको विवरणअनुसार यस्तो भत्ता लिने व्यक्तिको संख्या ३८ लाखभन्दा बढी थियो।
लाभग्राहीको संख्यामध्ये सबैभन्दा बढी ज्येष्ठ नागरिकको नाममा भत्ता लिनेको संख्या छ।
६८ वर्ष उमेर पुगेका सबै र ६० वर्ष उमेर पुगेको (तोकिएका) गरी करिब १६ लाख २० हजार नागरिकले जेष्ठ नागरिक भत्ता लिने गरेका छन ।
सामाजिक सुरक्षा भत्ताको सुचिः

Categorized in समाज