१५ चैत्र २०८०, बिहिबार
Header

सरकारले अर्थतन्त्र सुधार गर्न नसकेको एमाले आरोप (विज्ञप्ती सहित)


प्रकाशित: आईतवार, २७ चैत्र २०७८, १७ः०० बजे
- महानगरखवर

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारले अर्थतन्त्र सुधार गर्न नसकेको बताएको छ । 


आईतवार नेकपा एमालेबाट अर्थमन्त्रालय सम्हालेका नेताहरु उपाध्यक्ष विष्णु पौडेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे र डा. युवराज खतिवडाले संयुक्त पत्रकार सम्मेलन गरेर मुलुक आर्थिक अवस्थाबारे स्पष्ट पारेका छन । 


सकारले कमजोरी छोप्न नेपाल राष्ट्र बैंकका गभर्नरलाई निलम्बन गरेको समेत आरोप लगाएको छ ।

 


 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD