१२ भाद्र २०८३, शुक्रबार
Header

सरकारको नीति तथा कार्यक्रम आज, कांग्रेसको असुन्तिष्टी


प्रकाशित: शुक्रवार, २० बैशाख २०७६, २०ः०० बजे
- महानगरखवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व सरकारले आगामी आर्थिक वर्ष ०७५/७६ का लागि वार्षिक नीति तथा कार्यक्रम शुक्रवार सार्वजनिक गर्दैछ । 


बेलुका ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्मा संयुक्त रुपमा सरकारले तयारी पारेको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएकी छिन । 


सरकारले छलफल बिनानै नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागेकोमा विपक्षी दल नेपाली कांग्रेसले असन्तुष्टि जनाएको छ । 


यस अघि नीति तथा कार्यक्रम प्रस्तुत गर्नु पूर्व छलफल गर्ने परम्परा रहेको थियो । सरकारले यसैको आधारमा जेठ १५ गते प्रस्तुत गरिने बजेटको निर्माणको तयारी गर्ने हो । 
गत वर्षको भन्दा थप जनमुखी कार्यक्रमहरुलाई पनि नीति तथा कार्यक्रममा प्रस्तुत गरिने सरकारले जनाएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex