८ बैशाख २०८१, शनिबार
Header

सरकारको दश लाख सहयोग जोशी परिवारद्धारा अस्वीकार


प्रकाशित: आईतवार, ८ चैत्र २०७७, १६ः०० बजे
- महानगरखवर

काठमाडौं । नेपाली कांग्रेस नेता नविन्द्रराज जोशीको उपचारको लागी सरकारले दिने घोषणा गरेको दश लाख रकम जोशी परिवारले अस्वीकार गरेको छ । 


बिहीबारको मन्त्रिपरिषद बैठकले मास्तिष्कघात पछि उपचार गराईरहेका जोशीको उपचारको लागि १० लाख दिने घोषणा गरेका थिए । सरकारका उपप्रधानमन्त्री ईश्वर पोख्रेल शुक्रवार जोशीलाई हेर्न अस्पताल समेत पुगेका थिए ।  


तर जोशीका स्वकीय सचिव पुष्कर पाण्डेले भने सरकारले दिने भनेको रकम लिन जोशी परिवारले अस्वीकार गरेको बताएका छन । 


फागुन १४ मा मस्तिष्कघात भएपछि जोशीलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD