१५ चैत्र २०८०, बिहिबार
Header

सरकारको घोषणाः शनिवार र आईतवार सार्वजनिक विदा


प्रकाशित: बुधवार, १४ बैशाख २०७९, १५ः३० बजे
- महानगरखबर

काठमाडौं । सरकारले हप्ताको दुई दिन शनिवार र आईतवार सार्वजनिक विदाको घोषणा गरेको छ । 


मंगलबार बसेको मन्त्रिपरिषद्‌को बैठकले आगमी जेठ १ गतेदेखि परीक्षणका रुपमा लागू हुने सो निर्णय गरेको हो । 


सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अनुसार कार्यालय समय भने विहान ९ः३० देखि ५ः३० सम्‍म हुनेछ । 


त्यसैगरी मन्त्रिपरिषद बैठकले कम आवश्यक, बिलासीजन्य र स्वास्थ्यमा नकारात्मक असर पार्ने १० वस्तु आयातमा प्रतिबन्ध लगाउने निर्णय पनि गरेको छ ।

 

 

 


 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD