१२ बैशाख २०८१, बुधबार
Header

सम्पदा अभियान्ता यादवलाल कायस्थसहित सबै रिहा


प्रकाशित: बिहिवार, २५ भाद्र २०७७, ७ः१५ बजे
- महानगरखबर

काठमाडौं । सम्पदा अभियान्ता यादवलाल कायस्थ सहित सबै अभियान्ताहरु रिहा भएका छन ।


विहिवार साँझ रिहा हुनेहरुमा यादवलाल कायस्त, असोज कुमार महर्जन, नरेश शाक्य, सञ्जय शाक्य, करण देउला, देवेन्द्र देउला रिहा भएका हुन । 


गत १८ गते विहिवार पुल्चोकमा रथ तान्ने क्रममा भएका झडपपछि प्रहरीले अभियान्ताहरुलाई घर घरवाट पक्राउ गरेका थिए । 


यस अघि निरज वादे, श्याम था लगायातका अभियान्ताहरु रिहा भईसकेका छन । 

 

तस्वीरः विरेश बज्राचार्यको फेसबुकवाट 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD