२ भाद्र २०८३, मंगलबार
Header

सम्पदा अभियान्ता निरज वादे र श्याम श्रेष्ठ रिहा


प्रकाशित: सोमवार, २२ भाद्र २०७७, १४ः३० बजे
- महानगरखबर


काठमाडौं । सम्पदा अभियान्ता निरज वादे र श्याम श्रेष्ठ रिहा भएका छन । 


आज दिउँसो अभियान्दा वादे र श्रेष्ठलाई रिहाई गरेको हो । उनीसँगै समातिएका अन्य अभियान्ताहरुलाई पनि छिटै रिहा गर्ने तयारी गरिएको छ । 


गत विहिवार रातो मछिन्द्रनाथका तान्ने क्रममा ललितपुरको पुल्चोकमा स्थानीय युवा र प्रहरीविच भएको झडपपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । 


पछिल्लो समय अभिन्ताहरुलाई रिहाईको माग गर्दै उपत्यकाका विभिन्न स्थानमा प्रदर्शनमा हुन थालेको छ ।  
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex