१९ आषाढ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

सम्पदा अभियान्ताहरुको रिहाईको माग गर्दै प्रर्दशन (फोटोफिचर)


प्रकाशित: आईतवार, २१ भाद्र २०७७, ११ः०० बजे
- महानगरखबर

काठमाडौं । रोतो मछिन्द्रनाथ रथ तान्ने क्रममा भएको झडपपछि पक्राउ परेका सम्पदा अभियान्ताहरुको रिहाईको लागि प्रदर्शन भएको छ । 


आईतवार मध्यपुर ठिमीका युवाहरु प्लेकाडासहित प्रदर्शनमा उत्रेका छन । उनीहरु सम्पदा अभियान्ताहरुलाई तुरुन्त रिहा गर भन्दै प्रदर्शनमा उत्रेका हुन । 


उनीहरुले सम्पदा संरक्षण अभिन्ताहरुलाई तुरुन्त रिहा गर, अस्तित्वको लडाईमा हामी, नेवाः एकता जिन्दावाद लगायतका नारा लेखिएको प्लेकार्ड सहित समाजिक दुरी पालना गरी प्रदर्शनमा उत्रेका छन । 


विहिवार ललितपुरको पुल्चोकमा रथ तान्ने क्रममा स्थानीय युवाहरु र प्रहरीविच झडप भएको थियो । यस अघि ललितपुरका १९ जाति खलःपुचले पनि एक विज्ञप्ती जारी पक्राउ परेकाहरुलाई विना शर्त तुरुन्त रिहा गर्न माग गरेका थिए । 

 

 

 

 

 



तस्वीरहरुः समाजिक सञ्जालबाट 

asteriskhubs
Home Page Bottom Second


maharjan complex