१३ बैशाख २०८१, बिहिबार
Header

सम्पदामाथि दुव्यर्वहार ! (फोटो फिचर) 


प्रकाशित: बुधवार, २९ साउन २०७६, १०ः३० बजे
- महानगरखवर

काठमाडौं । भक्तपुरको सम्पदाहरु माथि सर्वसाधरणले गरेको दुव्यर्वहारले सबैको ध्यान खिचेको छ ।


भक्तपुरको विभिन्न मन्दिरमा रहेको ऐतिहासक स्थलका प्राचिन मुर्तिहरुमाथि मानिसहरु चढेको, बसेको, कुल्चेको देखिएको छ ।

 

 

त्यसैगरी हाती, सिंहहरुमाथि चढ्ने, टेक्ने गरेको तस्वीरहरु सार्वजनिक भएको छन । 


विश्वमै उपत्यका सम्पदाहरु हेर्न आउने विदेशीहरुको नजरमा यी तस्वीरहरुले कस्तो सन्देश जान्छ हामी सबै नेपाली बुझ्नु पर्ने बेला आएको एक सम्पदा प्रेमीले बताएका छन । 


सम्पदा प्रेमी भन्छन, ‘हाम्रो दूर्भागय हामिले हाम्रो आफ्नै कलाकृति , आफ्नै पहिचानलाई लात मार्दै छौ,हामी आफै सचेत हौं ।’

 

 

 

 

तस्वीरहरु सबै द भाँदगाउलेज फ्रम खोपज

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD