७ बैशाख २०८१, शुक्रबार
Header

समानुपातिक उम्मेदवारको बन्द सुची पेश गर्ने कार्यतालिका सार्वजनिक


प्रकाशित: सोमवार, २७ भाद्र २०७०, १२ः२० बजे
- महानगरखबर

काठमाडौं । निर्वाचन आयोगले प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनको समानुपातिक बन्द सुचि पेश गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।


राजनीतक दलहरुले असोज २ देखि ३ गतेसम्म दलहरुले उम्मेदवारको बन्दसूची आयोगमा पेश जारी कार्यतालिमा जनाएको छ । 


उक्त बन्दसूचीमाथि आयोगले असोज ४ देखि ९ गतेसम्म छानबिन गर्नेछ र कानुन अनुसार नभएमा सच्याउन दहरुलाई सूचित गर्नेछ ।


दलहरुले बन्द सूची सच्याएर असोज १० देखि १६ गतेसम्म पेश गर्नुपर्ने कार्यतालिकामा उल्लेख छ । 


आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभाका लागि निर्वाचन घोषणा गरिएको छ ।

 



 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD