२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

समाजसेवी रामबहादुुर डंगोलको स्मृति ग्रन्थ विमोचन


प्रकाशित: शनिवार, ४ भाद्र २०७९, १८ः०० बजे
- महानगरखबर

काठमाडौं ।समाजसेवी काठमाडौं महानगरपालिका १२ का स्व. रामबहादुर डंगोलबारे लिखित स्मृती ग्रन्थको विमचोचन गरिएको छ ।


शनिवार आयोजित एक कार्यक्रमविच काठमाडौं महानगरका पूुर्व प्रमुख विद्यासुन्दर शाक्य, काठमाडौं क्षेत्र नं. ९ का एमाले सांसद कृष्णगोपाल श्रेष्ठ, महानगरका उपप्रमुख सुनिता डंगोल, बागमती प्रदेश सदस्य डा. अजयक्रान्ती शाक्यले लगायतले संयुक्तरुपमा पुस्तको विमोचन गरेका हुन । 


सो अवसरमा महानगर पूर्व प्रमुख शाक्यले डंगोलको योगदानबारे चर्चा गरेका थिए । त्यसैगरी कार्यक्रमलाई उपस्थित व्यक्तित्वहरुले पनि सम्बोधन गरेका थिए । 


सो अवसरमा नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री तीर्थराम डंगोल, कामपा वडा २२ का वडा अध्यक्ष चिनीकाजी महर्जन लगायतको उपस्थिती रहेको थियो ।



तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर

 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex