३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

समाचार प्रस्तोता गृष्मा राजभण्डारीमाथि कुटपिट


प्रकाशित: शुक्रवार, ५ बैशाख २०७७, २०ः३० बजे
- महानगरखबर

काठमाडौं । ईमेज टेलिभिजनकी समाचार प्रस्तोता गृष्मा राजभण्डारी माथि कुटपिट भएको छ । 


कार्यालयमा शुक्रबार दिउँसो कामकै विषयमा विवाद भएपछि राजभण्डारीमाथि अर्का प्रस्तोता सुसन रामदामले कुटपिट गरेका हुन ।

 
राजभण्डारीलाई रामदामले कुर्सीले हानेका थिए । रामदामलाई प्रहरीले नियन्त्रणमा लिएको ईमेज टेलिभिजनका प्रमुख कार्यकारी लक्ष्मण हुमागाईले बताएका छन । 


घाइते राजभण्डारीलाई त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex