१२ बैशाख २०८१, बुधबार
Header

सप्तरीको कञ्चनरुप नगरपालिका विपद् क्षेत्र घोषणा


प्रकाशित: शनिबार, ३० भाद्र २०७५, ०८ः५५ बजे
- महानगरखबर

काठमाडौं । स्वाईनफ्लु र हङकङ फ्लुको प्रकोप बढेपछि सप्तरीको कञ्चनरुप नगरपालिका क्षेत्रलाई विपद् क्षेत्र घोषण गरिएको छ । 


जिल्ला दैवी प्रकोप उद्धार समितिको आकास्मिक बैठकले सो घोषणा गरेको हो । 


केही समययता सो नगरपालिका भित्र फ्लुको अवस्था भयाभय देखेपछि समितिले सो निर्णय गरेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD