१२ बैशाख २०८१, बुधबार
Header

सन्दीप लामिछानेले अमेरिका जाने भिसा पाए


प्रकाशित: मंगलवार, २८ साउन २०७६, १९ः०० बजे
- महानगरखवर

काठमाडौं । अन्ततः क्रिकेटर सन्दीप लामिछानेले अमेरिका जाने भिसा पाएका छन । 


मंगलवार विहान क्रिकेटर सन्दीपलाई अमेरिकी दुतावासले भिसा दिन अस्वीकार गरेको खवरले ठुलै खैलाबैला मच्चाएपछि दूतावासले प्रक्रिया पुरा गरेर भिसा दिएको हो । 


सन्दीपले आफूलाई अमेरिकी दुतावासले भिसा नदिएको भन्दै प्रधानमन्त्री, परराष्ट्रमन्त्री लगायतलाई मेन्सन गर्दै ट्वीट गरेको नेपाली सञ्चारमाध्यममा छाएको थियो । 


क्यारेबियन प्रिमियर लिग खेल्न जान अमेरिकाको भिसा आवेदन दिएका थिए तर दूतावसाले सिधै रिजेक्ट भनेका थियो । 


फाइनल खेल फ्लोरिडामा हुने सम्भावना भएकाले सन्दीपले अमेरिकी भिसा लिन खोजिएको थियो ।

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD