८ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

सन्दीप बने ‘सफल बलर’


प्रकाशित: आईतबार, ८ बैशाख २०७६, ०८ः०० बजे
- महानगरखवर

काठमाडौं । ईन्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटमा दिल्लीबाट सन्दीप लामिछाने सबैभन्दा सफल बलर बने । 


सो खेलमा सन्दीप स्टाइलिस प्लेयर अफ द म्याच बने र एक लाख भारु पुरस्कार पनि पाए । 


उनले ४० रन खर्चेर ३ विकेट लिए । उनका साथै कगिसो रबाडा र अक्षर पटेलले २/२ विकेट लिए ।


दिल्ली क्यापिटल्सले किंग्स इलाभेन पन्जाबलाई ५ विकेटले हराएको छ ।


दिल्लीको तर्फबाट कप्तान श्रेयस अय्यरले सर्वाधिक ५८ रन बनाए । उनी म्यान अफ द म्याच बने । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex