१५ चैत्र २०८०, बिहिबार
Header

सनिल शाहीले बक्सिङ्गमा जित्यो स्वर्ण


प्रकाशित: मंगलवार, २४ मंसिर २०७६, १७ः३० बजे
- महानगरखवर

काठमाडौं । सनिल शाहीले बक्सिङ्गमा जित्यो स्वर्ण जितेको छ ।


मंगलवार नेपालका लागि भएको बक्सिङ्ग विधातर्फ सनिल शाहीले ६०  किलो तौल समूहमा स्वर्ण जितेको हो । 


तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) मा बक्सिङ्गमा सनिलले स्वर्ण जिते सँगै जित्यो नेपालको ५० स्वर्ण जितेको छ । 


बक्सिङ्ग विधातर्फ नेपालको यो तेस्रो स्वर्ण हो । उनले भारतीय खेलाडीलाई पराजित गरी स्वर्ण जित्न सफल भएको हो । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD