१२ भाद्र २०८३, शुक्रबार
Header

सनसिटी अपार्टमेन्टमा र्‍यापिड टेस्ट, सबैको रिपार्ट नेगेटिभ


प्रकाशित: बुधवार, ३ बैशाख २०७७, १७ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने २९८ जनामा गरिएको  र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी रिपोर्ट नेगेटिभ देखिएको छ । 


ए ब्लकमा बस्ने सबै र अरु ब्लकमा बस्ने ज्येष्ठ नागरिकसहित दुई सय ९८ जनाको टेष्ट गरिएको थियो । 


मंगलवार उक्त अपार्टमेन्टमा बेलायतवाट आएका अपार्टमेन्टको ब्लक ‘ए’ मा बस्ने एकै परिवारका दुई जनामा संक्रमण देखिएपछि आज विहान उनीहरुको  र्‍यापिड टेस्ट विधिबाट परीक्षण थियो ।  


अपार्टमेन्टमा रहेका पाँच वटा ब्लकमा ५ सय परिवारका करिब १ हजार ५ सय जना बस्दै आएका छन ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex