१५ बैशाख २०८१, शनिबार
Header

सनराईज बैंक र आइएमई लाईफविच बैंकन्स्योरेन्स


प्रकाशित: बुधवार, १८ बैशाख २०७६, ११ः०० बजे
- महानगरखवर

काठमाडौं । सनराईज बैंक र आईएमई लाईफ इन्स्योरेन्स कम्पनी बीच बैंकाइन्स्योरेन्स सम्झौता भएको छ । 


यस सम्झौतापछि बैंकका ग्राहक तथा सर्वसाधरणले सनराइज बैंकको कुनै पनि शाखाबाट छिटो, छरितो र सहज रुपमा आइएमई लाइफ इन्स्योरेन्सको जीवन बीमा गराउन सक्नेछन । 


सम्झौतामा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चन्द्र भट्ट र बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले हस्ताक्षर गरेका छन । 


आइएमई लाइफ इन्स्योरेन्सले हाल ७४ शाखाहरु मार्फत सेवा प्रदान गर्दै आइरहेको जनाएको छ । 


कम्पनीले सरल सावधिक, बालशिक्षा, आजीवन, नगदफिर्ता, साढे तीन गुणा रक्षावरण, नगदफिर्ता तथा आजीवन लगायतका बीमा योजनाहरू ल्याएको जनाएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD