११ बैशाख २०८१, मंगलबार
Header

सनराईज बैंकको सिईओमा निरज श्रेष्ठ नियुक्त


प्रकाशित: विहिवार, २३ जेठ २०७६, २०ः०० बजे
- महानगरखवर

काठमाडौँ । सनराईज बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा निरज श्रेष्ठ नियुक्त भएको छ । 


बैंकको बुधबार बसेको सञ्चालक समितिले श्रेष्ठलाई चार बर्षका लागि प्रमुख कार्यकारी नियुक्त गरेको हो । 


यस अघि बैंकको सिईओ रत्नराज बज्राचार्यले आफनो कार्यकाल सकि बाहिरिएपछि सनराइजले श्रेष्ठलाई नियुक्त गरेको हो ।


एक बर्ष अघि श्रेष्ठ माछापुच्छ्रे बैंकमा कार्यरत रहेका थिए । उनले तात्कालिन ग्रिनलेज (अहिलेको स्ट्यान्डर्ड चार्टर्ड) बैंकबाट सन १९८९ मा बैंकिङ करियर सुरु गरेका थिए । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD