१२ बैशाख २०८१, बुधबार
Header

सनराईज बैंकको गठ्ठाघरको चारदोबाटोमा पनि शाखा


प्रकाशित: बुधवार, ८ जेठ २०७६, १९ः०० बजे
- महानगरखवर

काठमाडौं । सनराईज बैंकले भक्तपुरस्थित गठ्ठाघरको चारदोबाटोमा बुधवारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।


स्थानीय ग्राहकको सुविधालाई ध्यानमा राखी सम्पूर्ण बैंकिक सेवा प्रदान गर्ने उदेश्यले शाखा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।  


नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौला, बैकका संचालक दिपक नेपाल र बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत आशा राणा अधिकारीले संयुक्त रmपमा शाखाको उद्घाटन गरेका थिए । 


बैंकको शाखा देशभर १०६ वटा पुगेको भने २९ वटा शाखारहित बैंकिङ सेवा इकाइ, ४ वटा एक्सटेन्सन काउण्टर, १२१ वटा एटिएम रहेको बैंकले जानकारी दिएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD