१६ चैत्र २०८०, शुक्रबार
Header

सनराईजकोे नारी बचत खातामा ५ लाख सम्ममको दुर्घट्ना बीमा


प्रकाशित: मंगलवार, २४ फागुन २०७८, २०ः२० बजे
- महानगरखबर

काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सनराईज बैंकमा नारी बचतमा खाता खोल्नेलाई ५ लाखसम्मको दुर्घट्ना बीमाको घोषणा गरेका छन । 


योजनाअन्तर्गत बैंकले घातक रोगमा पाँच लाख रुपैयाँसम्म उपचार खर्च ब्यहोर्ने, अस्पताल भर्ना भएका बिरामीको हकमा ८० हजार रुपैयाँसम्म उपचार खर्च दिने र २० हजार रुपैयाँसम्मको ओपीडी खर्च ब्यहोर्ने लगायतका स्वस्थ्‍य सुविधा पनि दिने जनाएको छ ।

 
यसका अतिरिक्त नारी बचत खाता भएका महिलाले १० हजार रुपैयाँसम्मको प्रसुति खर्चको सुविधा पनि बैंकको यो योजनामा प्राप्त गर्न सक्नेछन । 


महिलाहरुले प्रसुति हुँदा पाउने यो सुविधा नारी बचत खाताका विद्यमान ग्राहक र नयाँ खाता खोल्ने दुवैलाई दिने भएको हो । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD