५ जेठ २०८१, शनिबार
Header

सनराइज र गरिमा विकास बैंकबीच व्यापार साझेदारी


प्रकाशित: बुधवार, १ फागुन २०७५, १९ः०० बजे
- महानगरखबर

काठमाडौँ । सनराइज र गरिमा विकास बैंकबीच व्यापार साझेदारी सम्झौता भएको छ । 


सम्झौतापत्रमा सनराइज बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा गरिमा विकास बैंककातर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले हस्ताक्षर गरेका छन । 


सम्झौतापश्चात सनराइजका सबै शाखामार्फत गरिमा विकास बैंकका कुनै पनि ग्राहकले राष्ट्रिय सेवा तथा अन्तर्राष्ट्रिय विदेशी विनिमयसँग सम्बन्धित सुविधा निर्वाध प्राप्त गर्न सक्ने सनराइज बैंकले जनाएको छ । 


सम्झौताबाट गरिमा विकास बैंकका ग्राहकको बैंकिङसम्बन्धी सम्पूर्ण आवश्यकता सहज पूरा हुने सनराइजद्वारा बुधवार जारी विज्ञप्तिमा जनाइएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD