१९ आषाढ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

सत्यमोहन लोकसाहित्य भवन निर्माणार्थ थप ५ लाख बढि सहयोग


प्रकाशित: मंगलवार, २७ माघ २०७७, २०ः०० बजे
- महानगरखवर

काठमाडौं । बाङमय शताब्दी पुरुष सत्यमोहन लोकसाहित्य परिषद् भवन निर्माण सहयोगार्थ वल्र्ड नेवाः अर्गनाजेशनबाट आर्थिक सहयोग प्राप्त भएको छ । 


अर्गनाईजेशनले मंगलवार भवन निर्माणको लाथि थप ५ लाख ८४ हजार ७ सय १० रुपियाँ सहयोग गरेको हो । यस अघि गत कार्तिकमा १४ लाख ५ हजार २०० रुपियाँ सहयोग गरेको थियो । 


भवन जोशी निवास ललितपुरको बँखुबहाँः निर्माण भईरहेको छ । रकम अर्गनाईजेशनका प्रतिनिधीहरुले हस्तान्तरण गरेको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex