१२ भाद्र २०८३, शुक्रबार
Header

सत्यमोहन जोशीको निधनमा शोक मनाउन भोली देशभरि सार्वजनिक विदा


प्रकाशित: सोमवार, ३१ असोज २०७९, १७ः२० बजे
- महानगरखबर

काठमाडौं । सरकारले संस्कृतविद तथा शताब्दी पुरूष सत्यमोहन जोशीको निधनमा शोक मनाउन भोली (मंगलबार) देशभरि सार्वजनिक बिदाको घोषणा गरेका छन । 


आइतबार निधन भएका जोशीको शोक मनाउन गृह मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी नेपाल राज्यभरिका सबै  सरकारी कार्यालय, सार्वजनिक संघ(संस्थाहरू विदेशस्थित कूटनीतिक नियोगहरूमा मंगलबार बिदा दिने निर्णय भएको जानकारी दिएको छ । 


साथै भोलि नेपालको राष्ट्रिय झन्डा झुकाउने पनि निर्णय भएको मन्त्रालयले जनाएको छ । 


१०३ वर्षीय जोशीको किष्ट अस्पतालमा उपचारको क्रममा आईतवार बिहान ७ बजेर ९ मिने निधन भएको थियो ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex