११ भाद्र २०८३, बिहिबार
Header

सत्तारुढ गठबन्धनका उम्मेदवारहरु हेरौं (विस्तृतमा)


प्रकाशित: शुक्रवार, ११ कातिक २०७९, २०ः४० बजे
- महानगरखबर

काठमाडौं । सत्तारुढ गठबन्धन दलका उम्मेदवारहरुको आधिकारिक नामावाली सार्वजनिक गरिएको छ ।


नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी र राष्ट्रिय जनर्माचाको प्रतिनिधिसभा र प्रदेशसभाका प्रत्यक्षतर्फका नामवाली प्रकाशित गरिएको हो । 


प्रतिनिधिसभातर्फ देशका १६३ निर्वाचन क्षेत्रमा चार दलबीच निर्वाचनका लागि गठबन्धन भएको छ ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex