२७ बैशाख २०८१, बिहिबार
Header

सतुंगलस्थित सशस्त्र प्रहरी बलको स्टोरमा आगलागी


प्रकाशित: सोमवार, २६ चैत्र २०८०, १८ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौंको सतुंगलस्थित सशस्त्र प्रहरी बलको केन्द्रीय स्टोरमा आगलागी भएको छ ।


सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले सोमबार दिउँसो  स्टोरमा आगलागी भएको बताएका छन । 


उक्त स्टोरमा लत्ताकपडाका लगायत आवश्यक बन्दोबस्तीका सामग्री राखिएका छन । 


आगलागीको कारण बारे केही खुलेको छैन । अहिले सशस्त्र प्रहरी, नेपाल प्रहरीसहितको टोलीले आगो नियन्त्रणका लागि प्रयास गरिरहेका छन ।
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD