५ जेठ २०८१, शनिबार
Header

सतुंगलबाट हजारौ किलो अबैध चिनी बरामद


प्रकाशित: बुधवार, २० मंसिर २०८०, १७ः३० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौंको सतंगुलबाट वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अबैध चिनी बरामद गरेको छ ।


विभागले चिनीका बोराहरु फेला परेपछि गुणस्तार चाँज गर्दा १६ हजार किलो अबैध चिनी बरामद गरेका हो । 


जिल्ला प्रशासन कार्यालय काठमाडौं र विभागको टोलीले विशेष सुचनाको आधारमा गरेको अनुगमनमा उक्त परिमाणमा चिनी बरामद गरेको थियो । 


बरामद भएको चिनी भन्सार कार्यालयलाई उपलब्ध गराएर लिलामी गरेर बजार पठाउने काम अघि बढेको विभागले जनाएको छ ।


बजारमा अहिले चिनीको अभाव रहेको छ । साल्ट ट्रेडिङले व्यापारीलाई चिनी सकिएको भन्दै केही दिन अघि चिनी दिन बन्द गरेपछि चिनीको अभवा बढ्न थालेको हो । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD