२३ बैशाख २०८१, आइतबार
Header

सट्टाबाजीको आंशकामा कीर्तिपुरबाट एक जना पक्राउ


प्रकाशित: शुक्रवार, ५ फागुन २०७९, १३ः२० बजे
- महानगरखवर

काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय मैदानमा जारी आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजको खेल भईरेको बेला एक व्यक्तिलाई पक्राउ गरिएको छ । 


प्रहरीले उनलाई सट्टाबाजीको आरोपमा पक्राउ गरेको जनाएको छ । 


कीर्तिपुरबाट प्रहरीले सट्टाबाजीको आंशकामा एक जनालाई पक्राउ गरेको छ ।  केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाका अनुससार उनलाई सट्टाबाजीमा संलग्न भएको आशंका लागेर मैदानबाट नियन्त्रणमा लिएको हो ।


त्रिवि मैदानमा आज नेपाल र स्कटल्याण्डबीच खेल भइरहेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD