६ जेठ २०८१, आइतबार
Header

सक्कली सुन भन्दै नक्कली सुन बेच्ने ज्याठाबाट पक्राउ


प्रकाशित: शनिबार, १६ असार २०७५, १६ः५२ बजे
- जेम्सज्वेलरीखबर

काठमाडौं । तामाको पातामा पहेलो लेप लगाई सुन भन्दै ठगी गर्ने काठमाडौंको ज्याठाबाट एकलाई प्रहरीले पक्राउ गरेको छ ।

 
काठमाडौं महानगरपालिका–६ बौद्ध बस्ने चितवन राप्ती नगरपालिका–११ घर भएका २५ वर्षीय राजकुमार तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

 
काठमाडौं महानगरपालिका–२७ ज्याठाचोक स्थित सडकबाट १ किलो फाइन गोल्ड ९९९.९ लेखेको पहेलो धातु १ थान सहित शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

 
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD