२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

संस्कृतिविद् सत्यमोहन जोशीको स्वास्थमा समस्या देखिएपछि अस्पताल भर्ना


प्रकाशित: मंगलवार, २५ माघ २०७८, १८ः०० बजे
- महानगरखबर

काठमाडौं । संस्कृतिविद् सत्यमोहन जोशीको स्वास्थमा समस्या देखिएपछि अस्पताल भर्ना भएको छ । 


सोमवार रातीदेखी जोशीको स्वास्थ्यमा समस्यादेखिएपछि लाई मंगलबार दिउँँसो एक बजे अस्पताल भर्ना गरिएको किस्ट अस्पतालका निर्देशक प्रा.डा. सुरज बज्रचार्यले जानकारी दिए ।


१०२ वर्षीय जोशीको छातीमा निमोनियाको संक्रमण देखिएको डा. बज्राचार्यले बताएका छन ।  निमोनिया नियन्त्रणका लागि जोशीलाई एन्टिवायोटिक चलाइएको उनले बताए ।


कोरोना भए÷नभएको जाँचका लागि स्वाव संकलन गरी पीसीआर परीक्षण गर्न पठाइएको अस्पतालले जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex