२४ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

संस्कृतिविद् सत्यमोहन अंकित सिक्का सार्वजनिक 


प्रकाशित: बुधवार, २५ भाद्र २०७६, ०९ः०० बजे
- महानगरखवर

काठमाडौं । शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशीको तस्वीर अंकित सिक्का मंगलवार सार्वजनिक गरिएको छ । 


अर्थमन्त्री डा. युवराज खतिवडाले  ललितपुरमा आयोजित एक कार्यक्रममा संस्कृतिविद् जोशीको जन्म शताब्दीको अवसर पारेर ती सिक्का सार्वजनिक गरेका हुन ।


नेपाल राष्ट्र बैंकले जोशीको तस्विर अंकित १००, १००० र २,५०० दरका सिक्का सार्वजनिक गरेको हो । 


जोशीले विगत ४० बर्षदेखि नेपाली नोटहरुमा अंकित चित्रहरुको अध्ययन गरी नेपाल राष्ट्र बैंकलाई बुझाउदै आएकोमा सो सम्मान स्वरुप सिक्का उनको तस्वीर अंकित गरिएको हो। 


ललितपुर महानगरपालिकाको पहलमा नेपाल राष्ट्र बैंकले सिक्कामा जोशीको तस्विर अंकित गरेर सम्मान गरेको हो ।

 


asteriskhubs
Home Page Bottom Second


maharjan complex