१४ बैशाख २०८१, शुक्रबार
Header

संसद पुनर्स्थापना भएपछि बसन्तपुरमा दिप प्रज्वलन


प्रकाशित: मंगलवार, ११ फागुन २०७७, १९ः३० बजे
- महानगरखवर

काठमाडौं । सर्वोच्च अदालतले मंगलवार संसद पुनर्स्थापना गर्न आदेश दिएपछि सर्वत्र खुशियाली मनाईएको छ । 


काठमाडौंको बसन्तपुरस्थित काष्ठमण्डप परिसरमा संसद पुनस्र्थपनाको खुसियालीमा नेकपा प्रचण्ड– माधव समूहले दिपप्रज्वलन गरेका छन । 


त्यसैगरी माईतीघर मण्डला, कालिमाटी लगायत विभन्न क्षेत्रमा दिप प्रज्वलन भएका छन । 


प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व सरकारको निर्णय बमोजिम पुष ५ गते राष्ट्रपति बिद्यादेवी भण्डारी संसद विघटन गरेका थिए । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD