२३ बैशाख २०८१, आइतबार
Header

संसद अधिवेशनको अन्त्यसँगै सरकारले गरे यी १४ निर्णयहरु


प्रकाशित: आइतवार, २ बैशाख २०८०, २०ः११ बजे
- महानगरखबर

काठमाडौं । सरकारको मन्त्रिपरिषद बैठकले आज (आइतवार) राती १२ बजेदेखि चालु संघीय संसदको दुवै सदन अन्त्य गर्ने निर्णय गरेको छ ।


गत चैत ३० गते बसेको मन्त्रिपरिषद बैठकले यो सँगै गरेका १४ वटा निर्णय आइतबार सार्वजनिक गरेका हुन ।

 
बैठकले लैंगिक हिंसाको प्रतिक्रियालाई संस्थागत गर्ने परियोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने ४.६ मिलियन अमेरिकी डलर (करिब ६१ करोड ३५ लाख) बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

 
त्यसैगरी, नेपाल बंगलादेश वाणिज्य सचिवस्तरीय सातौं बैठकको लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवको संयोजकत्वमा वार्ता टोली गठन गरिएको छ ।

 
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगका अध्यक्षमा सर्वोच्चका पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्र, सदस्यमा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष वा उनले तोकेका सदस्य हुने भनिएको छ ।

 
मन्त्रिपरिषदका थप निर्णयहरुः 

 

 


 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD