२४ आश्विन २०८३, शनिबार
Header

संसदमा सत्ता पक्ष र प्रतिपक्षी विच चर्काचर्की


प्रकाशित: आइतवार, १७ चैत्र २०८१, १४ः४० बजे
- महानगरखवर

काठमाडौं । प्रतिनिधि सभाको आइतबारको बैठक सुरु हुने वित्तैकै सत्ता र प्रतिपक्षी दलका सांसदहरूविच चर्का चर्की भएको छ ।


बैठक सुरु लगत्तै दुवै पक्षले बोल्न पाउनुपर्ने भन्दै हो–हल्ला गरेपछि प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ।


आजको बैठकको युटुवमा लाइभ प्रशारण गरिएको थिएन ।  संघीय संसद भवनमा रहेको मिडिया सेन्टरसम्म लाइभ प्रशारण भने गरिएको थियो । 


साथै पत्रकारहरूलाई पनि संघीय संसद भवनको ग्यालरीमा प्रवेश गर्नुअघि कडाइ गरिएको थियो । 

 

आइतवार, १७ चैत्र २०८१, १४ः४० बजे

asteriskhubs
Home Page Bottom Second


maharjan complex