१६ बैशाख २०८१, आइतबार
Header

संसदको दुवै अधिवेशन माघ २२ गते आव्हान 


प्रकाशित: बुधवार, १० माघ २०८०, १८ः३० बजे
- महानगरखवर

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले माघ २२ गते संसदको दुबै सदनको अधिवेशन आह्वान गरेका छन ।


राष्ट्रपति उत्त दिन दिउँसो ४ बजे अधिवेशन आव्हान गरेका हो । मन्त्रिपरिषदले सिफारिस गरे अनुसार उनले प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बोलाएका हुन ।


संसद अधिवेशन मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD