२२ बैशाख २०८१, शनिबार
Header

संसदको चालु अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषदको निर्णय


प्रकाशित: शुक्रवार, ३० चैत्र २०८०, १५ः४० बजे
- महानगरखवर

काठमाडौं । शुक्रवार बसेको मन्त्रिपरिषद बैठकले संसदको चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । 


सिंहदरबारमा बसेको उक्त बैठकले २०८१ वैशाख २ गते राति १२ बजेदेखि चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस निर्णय गरेको सुचना तथा प्रविधि मन्त्री तथा  सरकार प्रवक्ता रेखा शर्माले जानकारी दिइन । 


सरकारको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन आह्वान र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ ।


अहिले संसदमा उपप्रधान तथा गृहमन्त्री रबि लामिछाने जोडिएको सहकारी प्रकरणमा नेपाली कांग्रेसले संसदीय छानविन समितिको माग गर्दै संसद अवरोध गर्दै आएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD