१५ बैशाख २०८१, शनिबार
Header

संविधानमा त्रुटी, दीपावली नगर्नेः समाजवादी


प्रकाशित: सोमबार, ३० भाद्र २०७६, १८ः०० बजे
- महानगरखवर

काठमाडौं । सत्तारुढ दल समाजवादी पार्टीले संविधानमा त्रुटी भएकोले दीपावली नगर्ने बताएको छ । 


असोज ३ गते सरकारले संविधान भव्य रुपमा मनाउने बताईरहेको बेला समाजवादीको उक्त धारणा आएको हो । सरकारले सो दिन ३ दिनसम्म घरघरमा दीपवाली मनाउन अपिल समेत गरेको छ । 


तर समाजवादी पार्टीले भने सो दिन संविधान दिवशको उपलक्ष्यमा हुने कुनै पनि कार्यक्रम, समारोहमा भाग पनि नलिने र दीपावली पनि नमाउने निर्णय गरेको प्रचार विभाग प्रमुख प्रशान्त सिंहले जानकारी दिए ।


सिंहका अनुसार सो दिन  ७ वटै प्रदेशमा संविधान संशोधनको अपरिहार्यता र आवश्यकता विषयमा अन्तरक्रिया गर्ने गरिने भएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD