२४ आश्विन २०८३, शनिबार
Header

संघीय संसदमा प्रस्तुत ५६ पेजको सरकारको नीति तथा कार्यक्रम हेरौं (पूर्ण पाठ)


प्रकाशित: शनिवार, २० बैशाख २०८२, १६ः४० बजे
- महानगरखवर

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रवार संघीय संसदमा सरकारको आगामी आर्थिक बर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।


एक आर्थिक वर्षमा सकिने योजना तथा यो संसदको बाँकी कार्यवधिमा गर्न सकिने योजना मात्रै अघि सारिने प्रतिबद्धता नीति तथा कार्यक्रममा गरिएको छ ।


राष्ट्रपतिले बाचन गरेको नीति तथा कार्यक्रम यो पटक जम्मा ५६ पेजको मात्रै रहेको छ । यो पछिल्लो ५ वर्ष यताकै छोटो तथा छरितो नीति तथा कार्यक्रम भएको हो । 


चालु वर्षको नीति तथा कार्यक्रम ८४ पेजको रहेको थियो । आर्थिक वर्ष २०७६/७७ को भने जम्मा २६ पेजको मात्रै थियो । 


नीति तथा कार्यक्रमको पूर्ण पाठ हेर्न क्लिक गर्नुहोस: 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex