१७ आषाढ २०८३, बुधबार
Nepal Bank AD 2082 mansir

संघियतामा चुनौति थपिएको छः सभापति बानियाँ


प्रकाशित: सोमवार, १२ कात्तिक २०८१, २०ः५० बजे
- महानगरखवर

काठमाडौं । नेपाली कांग्रेसका बागमति प्रदेशका सभापति एंव पूर्वमन्त्री ईन्द्रबहादुर बानियाँले संघियतामाथि चुनौती थपिएको बताएका छन । 


सोमवार भक्तपुरमा आयोजित शुुभ दिपावली, नेपाल संवत ११४५ तथा छठपर्व - २०८१ को अवसरमा शुुभकामना आदान प्रदान कार्यक्रमलाई संवोधन गर्दै उक्त कुरा बताएका हुन ।

 
उनले अहिले संघीयताको चुुनौति संघलाई जस्तै प्रदेशलाई पनि रहेको उल्लेख गदैृ भने,‘ यो देशको गणतन्त्रको संस्थागत विकास गर्नु छ, प्रदेश वलियो बनाउनु छ, प्रदेश बलियो भयो देश बलियो हुन्छ, प्रदेश भनेको विकास हो, संघ भनको नीति हो र स्थानीय भनेको जनतालाई सेवा हो, डेलिभरी हो ।’


उनले सहभागी कार्यकर्ताहरुले पार्टी, विभागको जिम्मेवारी लिँदा आफ्हरु पार्टी चुुनौतिपूणर् जिम्मेवारीमा रहेको बुुझ्न आग्रह गरेका थिए । 


पार्टीभित्र रहेको चुनौती, बाध्यता, जिम्मेवारी लगायतको विषयमा पनि सहभागीहरुलाई सुनाएका थिए । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex