२९ कार्तिक २०८३, शनिबार
Binod Yojesh Ram

संग्रौला ब्रर्दशमा आगलागी हुँदा २ करोड बराबरको क्षति


प्रकाशित: शुक्रबार, १ भाद्र २०७५, ११ः४१ बजे
- महानगरखबर

काठमाडौं । विद्युत सर्ट भई झापाको शिपसाताक्षीमा संचालित संग्रोला ब्रर्दशमा विहिबार आगलागी हुँदा २ करोड बराबरको सामान क्षति भएको जनाएको छ । 


बिहीबार राति ८ बजेतिर अचानक आगलागी हुँदा पसलमा रहेको विद्युतीय सामग्री टेलिभिजन, फ्रिज, भ्याकुमक्लिनर, वासिङमेशिन पूर्णरूपमा नष्ट भएको छ । 


आगो नियन्त्रण समय गर्न नसक्दा पसलको सबै समान जलेको छ । आगलागीबाट पसलको सबै समान जल्दा दुई करोड मूल्यबराबरको क्षति भएकोे जनाएको छ ।


आगलागी दमक, बिर्तामोडको बारुणयन्त्र, प्रहरी, स्थानीय बासिन्दाको सहयोगबाट करीब एक घण्टापछि नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक कैलाश राईले जानकारी दिएका छन् । 

 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika