१६ चैत्र २०८०, शुक्रबार
Header

संकटा आउनेलाई रंगीचंगी छाताले स्वागत ! (फोटो फिचर)


प्रकाशित: आईतवार, ५ पुष २०७७, १८ः१० बजे
- अजय खड्गी

काठमाडौं । न्यूरोडको संकटा आउने आगन्तुकलाई न्युरोड गेटबाटै रंगीचंगी छाताले स्वागत गरिएको छ । 


अहिले सो क्षेत्रमा रंगीचंगी छाता हेर्न र तस्वीर लिन आउने संख्या निकै बढेको देखिन्छ । सडकभरी युवायुवतीहरुको हुल फोटो खिच्न व्यस्त छन । 


स्थानीयबासी, संकटा क्लव र वडाको सहकार्यमा सो छाता राखिएपछि अहिले सो क्षेत्र फोटो खिच्नेहरुको लागि आकर्षक गन्तव्य बनेको छ । 

 


 

 

 

 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD