८ बैशाख २०८१, शनिबार
Header

श्रीलंकामा संकटकाल घोषणा 


प्रकाशित: बुधवार, २९ असार २०७९, १२ः४० बजे
- महानगरखबर

काठमाडौं । श्रीलंकामा प्रधानमन्त्री रनिल विक्रमसिंघेले संकटकाल घोषणा गरेका छन । 


घोषणा लगत्तै सरकारले पश्चिमी प्रान्तमा कफ्र्यु आदेश पनि जारी गरेको छ । प्रधानमन्त्रीको कार्यालयले विक्रमसिंघेले संकटकाल घोषणा गरेको एक सुचना जारी गरेको छ । 


प्रधानमन्त्री विक्रमसिंघे राष्ट्रपति गोटाबाया राजपक्षे मुलुक छोडेर माल्दिभ्स भागे लगत्तै संकटकाल घोषणा गरेका हुन । केही दिन अघि प्रदर्शनकारीले राष्ट्रपति भवन कब्जा गरेको छ ।  


तस्वीरः एपी
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD