१४ बैशाख २०८१, शुक्रबार
Header

श्रीच्छा प्रधान बनिन मिस नेपाल – २०२३


प्रकाशित: शनिवार, १३ जेठ २०८०, २१ः०० बजे
- महानगरखबर

काठमाडौं । श्रीच्छा प्रधानले मिस नेपाल २०२३ को उपाधि जितेकी छिन । 


शनिवार ललितपुरको गोदावरीमा सम्पन्न ग्रान्ड फिनालेमा सहभागी २३ जना प्रतिस्पर्धीलाई पछि पार्दै प्रधानले सो उपाधि जितेकी हुन । 


उनलाई मिस नेपाल प्रियंका रानी जोशीले क्राउन लगाइदिएकी थिइन ।


फिनालेमा प्रसिद्धी शाहले मिस नेपाल इन्टरनेसनल र रैना मजगैयाँले मिस नेपाल अर्थको उपाधि जितेका हुन ।


तस्वीरः मिस नेपाल द हिडेन ट्रेजर
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD