१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

शेयर लगानीकर्ताको चर्को दवाव पछि समिति गठन


प्रकाशित: बुधबार, २३ जेठ २०७५, ११ः०९ बजे
- जेम्सज्वेलरीखबर

काठमाडौँ । पूँजीगत लाभकर बढाएको विषयमा शेयर लागनीकर्ताहरुले आन्दोलन चर्काएपछि अर्थ मन्त्रालयले मंगलबार वित्तीय क्षेत्र व्यवस्थापन महाखाशाका प्रमुख एवं सहसचिव उत्तरकुमार खत्रीको संयोजकत्वमा छ सदस्यीय समिति गठन गरेको हो ।

 
मन्त्रालयले समितिलाई १५ दिनभित्र शेयर बजारको समग्र समस्या समाधानका लागि कार्ययोजनासहितको प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ ।

 
शेयर लगानीकर्ताहरु सोमबारदेखि आन्दोलनरत छन् । 
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex