१५ चैत्र २०८०, बिहिबार
Header

शेखर गोल्छा बने उद्योग वाणिज्य महासंघको अध्यक्ष


प्रकाशित: आईतवार, १४ मंसिर २०७७, १९ः०० बजे
- महानगरखवर

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको १९ औं अध्यक्षमा शेखर गोल्छा चयन भएका छन । 


गोल्छालाई  आईतवार भवानी राणाले गोल्छालाई पदभार हस्तान्तरण गरेकी छिन । महासंघको विधान अनुसार अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्षलाई सुम्पने छ । 


गोल्छाले पद तथा गोपनियताको सपथ समेत लिएका छन । महासंघको निर्वाचनले चन्द्र ढकाललाई वरिष्ठ उपाध्यक्ष चुनेको छ । उनी गोल्छा पछि स्वतः अध्यक्ष हुनेछन । 


जिल्ला नगरतर्फको उपाध्यक्षमा दिनेशलाल श्रेष्ठ, वस्तुगततर्फको उपाध्यक्षमा अन्ज श्रेष्ठ र एसोसियट उपाध्यक्षमा रामचन्द्र संघाइ चुनिएका छन ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD