१८ बैशाख २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

शुक्रवार सुन प्रति तोला एकलाख नजिक पुग्यो


प्रकाशित: शुक्रवार, २० फागुन २०७८, १६ः३० बजे
- महानगरखवर

काठमाडौं । शुक्रवार सुनको मूल्यमा बृद्धि भई ९९ हजार ९ सय रुपैयाँमा कारोवार भएको छ । 


तोलामा ९ सय रुपैयाँले बढेर सुनको मूल्य बढेर प्रतितोला एक लाख रुपैयाँ नजिक पुगेको हो । 


अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेका कारण स्थानीय मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मुल्य बढेको अहिलेको अवस्थामा विवाहको लगन नभएको र मूल्य पनि आकासिएकोले कारोबार घटेको हो । 


शुक्रबार चाँदीको भाउ भने स्थिर छ । विहीबार चाँदी तोलामा ५ रुपैयाँले बढेर प्रतितोला एक हजार ३ सय ८० रुपैयाँमा कारोबार भएको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex