२६ आश्विन २०८३, सोमबार
Header

शिक्षा क्षेत्रको लागि विश्व बैंकको १२० मिलियन डलर ऋण स्वीकार 


प्रकाशित: मंगलवार, ९ जेठ २०८०, १८ः४० बजे
- महानगरखबर

काठमाडौँ । सरकारले शिक्षा क्षेत्रको लागि विश्व विश्व बकैंबाट प्राप्त हुने १२० मिलियन डलर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ ।


मंगलवार बसेको मन्त्रिपरिषद बैठकले सो ऋण स्वीकार गर्ने निर्णय गरेको हो । बैठकले विद्यालय शिक्षा क्षेत्र आयोजनाका लागि विश्वव्यापी साझेदारीबाट प्राप्त १९.७० मिलियन अमेरिकी डलर अनुदान पनि स्वीकार गरेको छ ।


बैठकले आगामी असोज २ गते शिक्षा दिवस मनाउने निर्णय गरेको छ । यस अघि फागुन १२ गते मनाईन्थयो । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex