१३ बैशाख २०८१, बिहिबार
Header

शिक्षण अस्पतालमा पहिलो पल्ट सफल कलेजो प्रत्यारोपण


प्रकाशित: शनिवार, १८ जेठ २०७६, ०९ः०० बजे
- महानगरखवर

काठमाडौं । शिक्षण अस्पताल महाराजगञ्जमा पहिलो पल्ट सफल कलोजो प्रत्यारोपण गरिएको छ । 


शुक्रबार  चिकित्सक डा. रमेश सिंह भण्डारीको टोलीले एक ५८ बर्षिय बाबुमा ३३ बर्षिय छोरीको कलेजो सफल रुपमा प्रत्यारोपण गरिएको हो । 


सरकारी स्वामित्वको त्रिवि शिक्षण अस्पतालले पहिलो प्रयासमै कलेजोको प्रत्यारोपण गर्न सफल भएको हो । 


यो सफलतासँगै कलेजो प्रत्यारोपणको लागि विदेश धाईरनु नपर्ने चिकित्कसक सिंहको भनाई छ । नेपालमा यो २५ लाखमै प्रत्यारोपण गरिन्छ जबको भारतमा ५० देखि ८० लाख लाग्ने गरेको छ । 


तत्कालिन स्वास्थ्यमन्त्री गगन थापाले कलेजो प्रत्यारोपण स्थापनाको लागि प्रशासनिक सहयोग गरेका थिए । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD