२४ बैशाख २०८१, सोमबार
Header

शान्तिबाटिका खाली गर्न भनेपछि मिटरव्याजीको प्रदर्शन


प्रकाशित: शुक्रवार, २२ मंसिर २०८०, ११ः५० बजे
- महानगरखवर

काठमाडौं । शान्तिवाटिकामा धर्ना दिई बसेको मिटरव्याजी पीडित र अन्य विभिन्न घट्नाका पीडितहरुले प्रदर्शन गरेका छन । 


शुक्रवार विहान उनीहरुले प्रदर्शन गर्दै आफूहरुको माग सम्बोधन नभएसम्म नहट्ने बताएका छन । 


गत चैतदेखि शान्तिबाटिकामा बसेर आन्दोलनका कार्यक्रमहरु सञ्चालन गर्दै आएका पीडितहरुलाई प्रहरीले विहिवार आएर शुक्रवारसम्म खाली गर्न भनेका थिए ।


प्रहरीका अनुसार माग पुरा भइसकेकाले त्यहाँबाट हटिदिन अनुरोध गरेको हो । 


मिटरब्याज पीडितबारे पनि पनि जाँचबुझ आयोगले काम गरिरहेकाले उनीहरूलाई जान भनिएको प्रहरीको भनाई छ । 


फाइल तस्वीर

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD