१४ बैशाख २०८१, शुक्रबार
Header

शहरी राज्यमन्त्री मानन्धरको चासोः ‘बन्चरेडाँडा ल्याण्डफिल साइट’


प्रकाशित: शुक्रवार, ६ मंसिर २०७६, १०ः०० बजे
- महानगरखवर

काठमाडौं । नवनियुक्त शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले बन्चरेडाँडामा निर्माधिन ल्याण्डफिल साइटमा चासो देखाएका छन ।


संसदको विकास तथा प्रविधि समितिको बैठकमा विहिवार राज्यमन्त्री मानन्धरले नुवाकोटस्थित बञ्चरेडाँडा ल्याण्डफिलको विषयमा आप्mनो चासो भएको बताउँदै बृहत छलफल गर्नुपर्ने बताएका छन । 


नुवाकोटको ककनीस्थित बन्चरेडाँडामा ल्याण्डफिल साइट निर्माणको जिम्मा लुम्बिनीरकोशी एण्ड न्यौपाने जेभीले हालसम्म २५ प्रतिशत काम सकेका छन । 


शहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक पदमकुमार मैनालीका अनुसार ल्याण्डफिल साइट निर्माणको समयसीमा २०७७ वैशाख २२ गतेसम्म रहेको छ । 


उपत्यकाको फोहर व्यवस्थापनको लागि निर्माधिन ल्यण्डफिलबारे सबैको चासो रहेको छ । अहिले उपत्यकाको फोहर नुवाकोटकै ओखरपौवामा बिजर्सन गरिएको छ । 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD